नियम
ब्यूरोको कार्यालय

(१) ब्यूरोको मुख्य कार्यालय काठमाडौं उपत्यकाभित्र रहनेछ ।
(२) नेपाल सरकारको स्वीकृति लिई आवश्यकता अनुसार नेपालको अन्य स्थानमा पनि स्थायी वा अस्थायी प्रकृतिको शाखा कार्यालय स्थापना गर्न सकिनेछ ।